Logo

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाइ विक्री आजबाट, यसरी गर्न सकिन्छ आवेदन

काठमाडौं । सिद्धार्थ क्यापिटलको पहिलो खुलामुखी म्युचुल फण्ड सिद्धार्थ व्यवस्थित लगानी योजना अर्थात सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई आजबाट बिक्रीमा आएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको हो । योजनाको शुरुको आकारको ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड र १० प्रतिशत इकाई…