काठमाडौं । जीवन विकास लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर ९आईपीओ० आज बाँडफाँट भएको छ । लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बुधबार बिहान आइपिओ बाँडफाँट भएको हो । मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँट गरिएको आइपिओ १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर पाएका छन् । जसमा ५ जना भाग्यमानीले…