काठमाडौं । लामो समयपछि आईतबार एकैपटक उच्च अंकले बढेको नेप्सेको वृद्धि एक दिनपनि टिक्न सकेन । करिव २ हप्तासम्म ओरालो यात्रा तय गरेको नेप्से परिसुचक आईतबार एकैपटक ७४ अंकले बढेको थियो । तर सोमबार प्रि ओपनिङमा बढेपनि बजार सामान्य अवस्थामा खुलेपछि ओरालो यात्रा तय गरेको नेप्सेले अन्तिममा ४५ अंकले घट्न पुगेको थियो । आईतबार बढ्दो…