Logo

दोहोरो अंकले उकालो लाग्यो नेप्से परिसुचक, ११ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । पछिल्लो समय ओरालो लागिरहेको परिसुचक बिहीबार भने १८ दशमलव ७५ अंकले उकालो लागेको हो । आज बजारमा २ सय २२ कम्पनीका ं५ करोड ५९ लाख ६४ हजार बढि कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ११ करोड ४१…