काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले प्रि ओपनिङमै नयाँ रेकर्ड कायम गर्दै ३१ सयको अंक पार गरेको छ । प्रि ओपनिङमा ४७ ओटा कम्पनीको मुल्य वृद्धि हुँदै समग्र नेप्से परिसुचक ३ हजार १ सय ३ दशमलव ५३ अंकमा उक्लिएको छ । पछिल्लो समय बढ्दो बजारमा नेप्सेले दैनिक जसो नयाँ रेकर्ड बनाईरहेको अवस्थामा बिहीबार ३१ अंकको…