Logo

क्षमतामा ७ नम्बर पावर र पैसाले १ नम्बरमा नियुक्ति, नेप्सेमा साउदको पदबहालीसँगै गैरकानूनी काम मात्रै

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त भएकै समयदेखि विभिन्न विवादमा ताएिका चन्द्रसिंह साउदको त्यसयता धेरैजसो गैरकानूनी क्रियाकलापमा संलग्न भएको घटनाहरु बाहिर आएका छन् । नेप्सेको सिइओमा नियुक्रि हुँदा नै लिखित र कार्यपत्र प्रस्तुतिमा न्यून नम्बर पाएका साउदले शक्ति र पैसाको बलमा नेप्सेको सिइओ हत्याएको आरोप लागेको थियो ।…