Logo

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा ईसेवाबाट आवेदन दिन सकिने, यस्तो छ प्रक्रिया

काठमाडौँ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ३२ गते सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लाग साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । उक्त आईपीओमा ईसेवाबाट नै आवेदन दिन सकिने भएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण सेयरमध्ये ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका…