काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उच्च गिरावट आएको छ । गत हप्ता लगातार गिरावट आएर अन्तिम दिन अर्थात बिहीबार बजार केही धानिएसँगै लगानीकर्ताले यो हप्ताबाट बढ्ने आँकलन गरेका थिए । तर आईतबार बजार खुलेदेखिनै ओरालो यात्रा तय गरेको बजार अन्तिममा ४८ अंकले घटेको छ । बजारमा फाइनान्स बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन्…