काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ यसै साता बाँडफाँट गरिने भएको छ । कम्पनीको आईपीओको प्रिअलटमेन्टको काम सकिएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार प्री–अलोटमेन्ट काम सकिएको र बोर्डको अनुमतिपछि आईपीओको बाँडफाँड शुक्रबार गरिने कम्पनीले जनाएको छ । कम्पनीले भदौ ९ गतेदेखि भदौ १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८…