काठमाडौं । विद्युत नियमन आयोगले जलविुद्युत कम्पनीहरुले बैंकको ऋण तिर्न हकप्रद सेयर जारी गर्न नपाउने बताएको छ । आयोगका सदस्य एवं प्रवक्त डा. रामप्रसाद धितालले बिजखबरसँगको कुराकानीमा हालै जारी ‘विद्युत सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका २०७८’ अनुुसार जलविद्युत कम्पनीहरुले बैंकको ऋण तिर्न हकप्रद सेयर जारी गर्न नपाउने बताएका हुन्…