काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । बजार खुलेदेखिनै उकालो लागेको बजारमा अन्तमा ८७.६३ अंकले बढेर बन्द हुन पुगेको छ । सोमबार बजारमा सबै समुहको परिसुचक बढेको छ । तर, बजार बढ्दा वा घट्दा लगानीकर्ताको आकर्षण भने एउटै समूहमा हुन पुगेको छ । पछिल्लो पटक बजार घट्दा वा बढदा लगानीकर्ताहरुले जलविद्युत,…