काठमाडौं । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । कुल ४३ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको एकर्डले सर्वसाधारणमा १० प्रतिशत सेयर जारी गर्न लागेको हो । एकर्डले सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । आज एक कार्यक्रमबीच एकर्डका अध्यक्ष विशाल पण्डित र आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत…