काठमाडौं । विवेकशील साझा पार्टीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सेयरबजार सम्बन्धी अभिव्यक्तिमा ध्यानाकर्षण गराएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीले अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जानकारी दिएको हो । विवेकशील साझाका अनुसार विगतमा…