काठमाडौं । सोमबार दिनभर सामान्य घटवढ भैरहेको नेप्से परिसुचक अन्तिम समयमा आएर दोहोरो अंकले बढ्न पुगेको छ । अन्तिम समयमा नेप्से परिसुचक २०.६४ अंकले बढ्दै २ हजार ९४७ अंकमा पुगेर अडिएको छ । यो सातामा बजारमा नेप्से परिसुचक बढ्नुका साथै कारोबार रकममा समेत उच्च वृद्धि भएको छ । आईतबार पौने १० अर्ब रुपैयाँको सेयर कारोबार…