काठमाडौं । सेयर बजारमा ठूला लगानीकर्ता एवं विश्लेषक राजेन्द्र खेतानले बजार ३ स्टेप अघि र १ स्टेप पछिको फर्मुलामा चलेका कारण अहिले घट्न पुगेको बताएका छन् । ‘बजार दीर्घकालीन रूपमा दिगो भएर बढ्नका लागि जहिले पनि ३ स्टेप माथि उक्लेर एक स्टेप तल झर्नुपर्छ,’ उनले भने, ‘३२ अंकबाट २२ सय अंकमा झरेको बजार पुनः बढेर…