काठमाडौं । सरकारले चुनावी मिति घोषणा गरेसँगै सेयर बजारमा उच्च अंकको वृद्धि हुने आशामा बसेका लगानीकर्ताहरु अन्तत निराश बन्न पुगेका छन् । सोमबार सरकारले आगामी बैंशाख ३० गतेका लागि स्थानीय निर्वाचनको मिति तय गरेसँगै लगानीकर्ताले मंगलबार बजार बढेर सर्किट हान्ने आंकलन गरेका थिए । सोहीअनुरुप प्रि ओपनिङमा नेप्से परिसुचक २५.७० अंकले बढेको थियो भने कारोबार…