काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको परिसुचक आज ३९ दशमलव ४० अंकले घटेर २६ सय ९३ को विन्दुमा पुगेको हो । आज बजारमा कारोबार भएको अतिरिक्त समुह बाहेकका सबै समुहका परिसुचक ओरालो लागेका छन् । आज अतिरिक्त समुहको परिसुचक ९.७३ अंकले…