Logo

ऋणको बोझले दबिएको श्रीलंकाले उठायो कडा कदम, यो साता सेयर बजार बन्द हुने

काठमाडौं । गहिरो आर्थिक तथा राजनीतिक संकटबाट गुज्रिरहेको श्रीलंकाको शेयर बजार कोलम्बो स्टक एक्सचेन्जमा एक साताका लागि कारोवार बन्द हुने भएको छ । श्रीलंका धितोपत्र तथा विनिमय आयोग (एसइसी) ले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेको हो । लगानीकर्तालाई बजारबारे थप स्पष्टता र बुझाइ सिर्जना गर्ने अवसर दिन कोलम्बो स्टक एक्सचेन्जमा सोमबारदेखि…