काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा कार्यान्यनमा ल्याएको छ । धितोपत्र बोर्डले स्वीकृत गरेको १ बर्षपछि नेप्सेले मार्जिन कारोबार सम्बन्धी कार्यविधिलाई कार्यान्यनमा ल्याउँदै ब्रोकरलाई मार्जिन सुविधा उपलब्ध गराउन बाटो खुला गरिदिएको हो । यस अघि नेप्सेले मार्जिन कारोबार सम्बन्धी कार्याविधि २०७५ जारी गरेको थियो । सोही कार्यविधिलाई संसोधन गर्दै धितोपत्र दलालाई मार्जिन…