काठमाडौं । पछिल्लो दशकमा भारतीय सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ । जसबाट भारतीय लगानीकर्ताहरूले विगत एक दशकमा करिब १ ट्रिलियन डलर कमाएको तथ्यांकले देखाएको छ । भारतीय परिवारहरूले आफ्नो वासलातको ३% मात्र इक्विटीमा लगानी गरेको भएपनि मोर्गन स्टेनलीको अनुमानअनुसार भारतीय घरपरिवारले विगत १० वर्षमा सेयर बजारबाट १ ट्रिलियन डलर कमाएका छन् । ग्लोबल इन्भेष्टमेन्ट…