Logo

सोमबार १२ अंकले बढ्यो बजार, कारोबार रकम १ अर्ब ३९ करोड माथि

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १२ अंकले उकालो लागेको छ । साताको पहिलो दिन आईतबार उकालो लागेको नेप्सेले आज पनि उकालो यात्रालाई पछ्याएको हो । आज नेप्से परिसुचक १२.२७ अंकले उकालो लाग्दा नेप्से विन्दु २२ सय ६८ मा पुगेर रोकिएको छ । आज बजारमा कारोबार भएका समुहमध्ये होटल तथा पर्यटन, विकास बैंक,…