काठमाडाैं । एनआईबीएल एस क्यापिटलको आयोजनामा शुक्रबार बिर्तामोडमा अन्तर्क्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम संचालन भएको छ । उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरेका थिए । यसका साथै कार्यक्रममा समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल भएकाे थियाे । उक्त कार्यक्रममा लगानीकर्ताहरुको…