Logo

आयोजना आसपासका बासिन्दाका लागि श्वेत–गङ्गा हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौँ । श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि यही जेठ २३ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १५ लाख ९३ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बिक्री खुला गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने…