काठमाडौं । बिहीबार पनि सेयर बजारको ओरालो यात्रा रोकिएन । पछिल्लो समय लगातार घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज पनि १८.२६ अंकले घटेको छ । बजार लगातार घट्दा नेप्से २१ सय १२ को विन्दुमा आईपुगेको छ ।आज दिनभर भएको कारोबारमा २ सय २७ कम्पनीका ३५ लाख ६६ हजार ८ सय १९ कित्ता सेयर किनबेच…