Logo

सेयर बजार गिरावटको आँधीमा मस्कदेखि वफेटसम्मको सम्पत्ति उड्दै, टेस्लाका सीईओलाई बिहीबार एकैदिन १४.२ अर्ब डलरको झटका

काठमाडौं । अमेरिकी शेयर बजारमा बिहीबारको ठूलो गिरावटले विश्वको सबैभन्दा धनी टेस्लाका सीईओ एलोन मस्कदेखि १० औं स्थानमा परेका सर्गेई ब्रिन सम्मको नेटवर्थमा ठूलो प्रभाव पारेको छ । सेयर बजार गिरावटको आँधीमा एलोन मस्कले एकै दिनमा १४.२ बिलियन डलर गुमाए । बिहीबार, एलोन मस्कको कम्पनी टेस्लाको स्टकले ८.५४ प्रतिशतको ठूलो गिरावट रेकर्ड गर्यो । यसको…