Logo

पुनः ओरालो लाग्यो सेयर बजार, परिसुचक ३१ अंकले घट्दा कारोबार ८४ करोडमै सिमित

काठमाडौं । मंगलबार एकाएक उच्च अंकले उकालो लागेको सेयर बजार पुनः बुधबार घटेको छ । बिहानैदेखि ओराला यात्रा तय गरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक कारोबारका अन्तिम समयमा ३१.२१ अंकले घटेर बन्द भएको हो । मंगलबार १९ सयको विन्दु पार गरिसकेको सेयर आज पुनः झरेर १८९३ को विन्दुमा पुगेको छ । आज कारोबार समय भर २…