Logo

पुँजी बजार सुधारको नाममा बोर्ड अध्यक्ष हमालको अपरिपक्वता प्रदर्शन, क्षेत्राधिकार र कानुनको वेवास्ता

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अतालिएर आन्दोलनरत सेयर लगानीकर्ताहरुसँग सम्झौता गर्दा अपरिपक्कता र बचपना प्रर्दशन गरेका छन् । उनले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर र कानुनको समेत बर्खिलाप हुनेगरी अनसनरत पक्षसँग १९ बुँदे सम्झौता गरेका छन् । पछिल्लो समय सबैको चिन्ता र चासोको विषय बनेको छ सेयर बजार । बजारलाई नीतिगत सुधारको खाँचो थियो…