काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । आईतबार उच्च अंकले घटेको बजारले सोमबार पनि निरन्तरता पाएको हो । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से आज अन्तिम समयमा १२.८४ अंकले घट्दै २६ सय ७६ को विन्दुमा झरेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय…