Logo

स्थानीयले सेयर नभर्दा रसुवागढीको म्याद सारियो, साउन १० सम्म भर्न पाइने

काठमाडौं । रसुवागढी हाइड्रोपावरले रसुवाका बासिन्दाका लागि बिक्री खुला गरिएको सेयरको माग फाराम भर्ने म्याद थप गरेको छ । यही असार १३ गतेदेखि सुरू भएको सेयर भर्ने म्याद आजदेखि सकिएको र शुक्रबारसम्मको तथ्याङ्कले सेयर खरिद गर्ने रसुवाली नागरिकको सङ्ख्या अत्यन्तै न्यून देखेपछि हाइड्रोपावरले आगामी साउन १० गतेसम्म सेयरको फाराम भर्ने म्याद थप गरेको हो ।…