काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हालसम्म ५३ कम्पनीको सेयर कारोबार रोक्क राखेको छ । धेरैजसो बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने तथा गाभिने प्रक्रियामा भाग लिँदै गर्दा त्यस्ता कम्पनीहरुको कारोबार नेप्सेले रोक्का राखेको हो । नेप्सेको कारोबार रोक्का रहेको सूचीमा हेर्दा धेरैजसो बैंक तथा वित्तीय संस्थाहरु तथा बीमा कम्पनीहरु मर्जर प्रक्रियामा भाग लिएका छन् भने…