काठमाडौं । मेरो जब लिमिटेड र एनआइसी एसिया क्यापिटलबीच सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार मेरो जबले निकट भविष्यमा निष्कासन गर्ने आइपीओमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । एनआइसी एसियाले ‘आइडिया टू आइपीओ’ सेवाअन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवासहित आइपीओ जारी गर्ने चरणमा पुर्याएको जानकारी गराएको…