Logo

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार ५ अर्ब नजिक, बजारमा सुधारको संकेत

काठमाडौं । लामो समयपछि सेयर बजारमा करिब ५ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेले ओरालो यात्रा तय गरेसँगै कारोबार रकममा पनि गिरावट आएकोमा आज (बिहीबार) बढेर ४ अर्ब ९७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बिहीबार कारोबार रकम बढ्दा नेप्से परिसूचक १५ पनि अंकले उकालो लागेको छ । दिनभर उतारचढाव भएको बजार…