Logo

एनआइसी एशिया क्यापिटलका लगानीकर्तालाई ५५ प्रतिशत नगद लाभांस, ११ करोड रुपैयाँ बाँडिने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले आफ्ना लगानीकर्तालाई ५५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । क्यापिटलको आईतबार सम्पन्न संचालक समितिको ११३ औं बैंठकले उक्त निर्णय गरेको हो । यस्तै क्यापिटलको छैठौं वार्षिक साधारण आगामी भदौ ८ गते बुधबारका दिन बिहान ९ बजे गर्ने निर्णय भएको छ । उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८/०७९ को…