Logo

आइपीओमा लगानीको अवसर : धौलागिरी लघुवित्तको मंगलबारदेखि र पिपुल्स पावर कम्पनीको आइपीओ साउन ३१ देखि खुल्दै

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले मंगलबार (साउन २४ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्नेछ ।…