Logo

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड, ६७ हजार ५८ जनाले मात्र पाए सेयर

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ । आज बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले क्यापिटल कै कार्यालयमा सेयर बाँडफाँड गरेको हो। क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १४ लाख १३ हजार ५ सय ७२ जनाले आवेदन दिएका थिए । जस मध्ये ८७३ जनाको आवेदन अयोग्य रहेको क्यापिटलले जनाएको छ । सेयर पाउन योग्य…