काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्च (नेप्से) परिसुचक २७ अंकले घटेको छ । कारोबार समयको सुरुवातमा केहि बढेको नेप्से १२ बजेपछि लगातार ओरालो लाग्दा अन्तिम समयमा २७.९२ अंकले घट्दै २ हजार १० को विन्दुमा पुगेर रोकिएको हो । आज दिनभर २ सय २७ कम्पनीका ४५ लाख ५९ हजार कित्ता सेयर किनबेच हुँदा…