Logo

खप्तड लघुवित्तको आइपिओ सर्वसाधारणका लागि खुला, यसरी गर्न सकिन्छ आवेदन

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु एक करोड ३२ लाख मूल्य बराबरका एक लाख ३२ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन ९आइपीओ०मार्फत बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कुल जारी…