Logo

नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको लाइसेन्स दिईदै : स्टकको चुक्ता पुँजी ३ अर्ब, ब्रोकरको चुक्ता पुँजीमा संसोधन हुँदै

काठमाडौं । सरकारले नयाँ ब्रोकरसहित नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । केही समयअघि नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ मा संसोधन गर्ने मस्यौदालाई स्वीकृत गर्दै अर्थमन्त्रालयमा पेश गरेको थियो । साथै पछिल्लो समय बोर्डले नयाँ स्टक एक्स्चेञ्ज खोल्नका…