Logo

कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा ‘वे टु लिस्टिङ्ग’ शुरु

काठमाडौ । कुमारी क्यापिटलले संस्थागत परामर्श सेवा अन्तगर्त ‘वे टु लिस्टिङ्ग’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले यस सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन पुर्व गर्नुपर्ने वित्तिय तथा संगठनात्मक पुनसंरचना लगायतका कार्यमा आवश्यक सम्पुर्ण वित्तिय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउनेछ । साथै, क्यापिटलले…