Logo

बुधबार नेप्सेमा ४७ अंकको वृद्धि, कारोबार रकममा उच्च सुधार

काठमाडौं । बुधबार नेप्से परिसुचक ४७.४४ अंकले बढ्न पुगेको छ । मंगलबारदेखि बढ्न सुरु गरेको बजारले बुधबार पनि उक्त वृद्धिलाई निरन्तरता नेप्से परिसुचक १ हजार ९८१ अंकमा पुगेर अडिएको छ । दोहोरो अंकले बढेको बजार सबै उपसमुहका परिसुचकहरु बढ्न पुगेका छन् । जसमध्ये सबैभन्दा बढी फाईनान्स समुहको परिसुचक ५.९३ प्रतिशतले बढ्दा व्यापार समुह ५.७५ प्रतिशतले…