Logo

नयाँ कम्पनीको कागजात बनाउन नबिल इन्भेष्टमेन्टले परामर्श सेवा दिने

काठमाडौं । काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैकिंगले नयाँ स्टक एक्सचेन्ज, कमोडिटी मार्केट र ब्रोकर स्थापना गर्नको लागि आवश्यक पर्ने कागजात बनाउन परामर्श सेवा उपलब्ध गराउने भएको छ । धितोपत्र बोर्ड असोज २ गते सार्वजनिक सुचना प्रकाशित गरी नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी मार्केटको लागि नयाँ लाइसेन्स दिन लागेपछि नविल बैंकिङले सो प्रकारको परामर्श सेवा…