काठमाडौं । साताको पहिलो दिन आईतबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकले ओरालो यात्रा कायमै राखेको छ । गत हप्ताका प्राय दिनझैं यो साताको पहिलो दिन पनि नेप्सेको गिरावटले निरन्तरता पाएको हो । आईतबार नेप्से परिसुचक १०.५४ अंकले ओरालो लागेर १८ सय ८३ को विन्दुमा पुगेको छ । आज कारोबार अवधिभर २ सय २५ कम्पनीका…