काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३२.४३ अंकले बढेको छ । कारोबारको सुरुवातिदेखि उकालो यात्रा तय गरेको नेप्से अन्तिम समयसम्म दोहोरो अंकले बढ्दै १९ सय ६५ को विन्दुमा पुगेर रोकिएको हो ।आज कारोबार अवधिभर २ सय ३३ कम्पनीका ४२ लाख २३ हजार ८ सय ६७ कित्ता सेयर किनबेच हुँदा कारोबार…