Logo

महुली लघुवित्तले एफपीओ जारी गर्ने, विक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले ४लाख १६ हजार १ सय ४७ कित्ता सेय प्रिमियम मूल्यसहित सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । उक्त एफपीओ जारी गर्नका लागि कम्पनीले सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त कार्यको लागि एक कार्यक्रमका बिच…