काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ६४ अंकले बढेको छ । पछिल्लो समय उकालो लागिरहेको बजारमा बुधबार पनि उच्च अंकको वृद्धि हुँदा नेप्से विन्दु २१ सय २५ को विन्दुमा पुगेर रोकिएको हो । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको बजारमा दिनभर २ सय ५८ कम्पनीका ८७ लाख ३३ हजार ५ सय…