Logo

धितोपत्र बोर्डका अध्यक्ष हमालको आरोप : मेराविरुद्ध स्वार्थ समुहको लाभमा समाचार लेखिए

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश कुमार हमालले आफ्ना विरुद्ध चरित्रहत्या गर्नेगरी समाचार प्रकाशित भएको भन्दै खण्डन गरेका छ । केहिदिन अघिदेखि आफुविरुद्धका विभिन्न समाचारहरु संचारमाध्यममा प्रकाशित हुँदै आएपछि उनले सोमबार विज्ञप्ति नै जारी गरी आफ्नाविरुद्ध कपोकल्पित र भ्रामक समाचारहरु संप्रेषण भएको बताएका हुन् । ‘उल्लेखित समाचारमा लगाईएका आरोपहरु निराधार र कपोकल्पित छन,…