Logo

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र आजदेखि विक्रीमा : ५ वर्षे अवधि, १०.३० प्रतिशत ब्याजदर

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आजदेखि पाँच वर्षे अवधिको ऋणपत्र निष्कासन गरेकोे छ । बैंकले १० दशमलव ३० प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गरेकोे हो । प्रति ऋणपत्र रू.१ हजार अंकित मूल्यको २४ लाख कित्ताले हुन आउने रू. २ अर्ब ४० करोड बराबरको ऋणपत्र बैंकले विक्री गर्ने बताएको छ । कुल कित्ता ऋणपत्रमध्ये ६०…