Logo

१६ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ७८ करोडमा सिमीत

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १६.४० अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि घटबढ भईरहेको नेप्से अन्तिममा दोहोरो अंघले घट्दै २१ सय ५ को विन्दुमा पुगेर रोकिएको हो । आज दिनभर २ सय ५५ कम्पनीका ४६ लाख ८५ हजार ८ सय ९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १…