Logo

अस्थिर राजनीतिको प्रभाव सेयर बजारमा : धानिएन नेप्सेको ओरालो यात्रा, १९९ कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । देशमा राष्ट्रपतिको उम्मेदवार चयन नजिकिँदै जाँदा राजनीतिक अस्थिरता बढेका कारण त्यसको असर सेयर बजारमा प्रष्टसँग देखिएको छ । पुष्मकमल दाहाल नेतृत्वको सरकारलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत विश्वासको मत दिएसँगै सेयर बजारले भने राजनीतिक दलप्रतिको विश्वास गुमाउन पुगेको थियो । दाहाल नेतृत्वमा नयाँ सरकार गठनसँगै उच्च रुपमा बढेको सेयर बजारमा कांग्रेसले विश्वासको…