Logo

एनआईसी एशिया लघुवित्तले १४.७५ प्रतिशत नगद लाभांश दिने

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकोसञ्चालक समितिको १६८ औँ बैठकले हाल कायम चुक्तापूँजीको १४।७५ प्रतिशत नगद लाभांश दिने भएको छ । शेयरधनीलाई लाभांशका लागि २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँ नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई वित्तीय संस्थाको आगामी पाँचौ वार्षिक साधारण सभाबाट पारित भए पश्चात् लागु हुने गरी वितरण गर्ने…